• Tue. Dec 6th, 2022

समाचार

  • Home
  • बालुवाटारमा ओलीको ब्रिफिङ – एमालेको क्लास टिचर म, माधवलाई होमवर्क दिने चाहिँ प्रचण्ड ?

बालुवाटारमा ओलीको ब्रिफिङ – एमालेको क्लास टिचर म, माधवलाई होमवर्क दिने चाहिँ प्रचण्ड ?

Sansarko khabar: काठमाडौँ । बुधवार प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्ट्याटस लेखे । स्ट्याटसमा प्रधानमन्त्री ओलीको राजीनामाका सन्दर्भलाई उक्काएर भनिएको थियो, ‘प्रचण्डको गृहकार्य बोकी…

#BrekingNews: राजनिती बाट सन्यास लिए – माधव नेपाल

Sansarko khabar: काठमाडौं । उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए । आफूले विश्राम चाहँदा यस्तो बेलामा भा ग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो ।पद नछाड्दा पनि कहिल्यै…

बादल सहित पाँच मन्त्रीको राजीनामा !

Sansarko khabar: काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ। शनिबार पेरिस डाँडामा सम्पन्न पार्टीको स्थायी…

दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने ।

काठमाडौं । सरकारले अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने । एजेन्सी – दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झ’मेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट…

सारा नेपालि लाइ रुवाउने खबर विद्यार्थी बोकेको बस दु’र्घ’टना हुँदा ७ विद्यार्थी मृ’त्यु

काठमाडौं । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दु’र्घटनामा परेको हो । घा’इते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७…

शल्यक्रिया पछि भावुक हुँदै भने : सायद मैले गरेको गल्तिको सजाय आज पाउँदै छु

काठमाडाैं– नेपाली फुटबलर विमल घर्तीमगरको घुँडाको शल्यक्रिया भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा उनको कतारमा शल्यक्रिया भएको हो। मंगलबार शल्यक्रियापछिको सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोष्ट गर्दै उनले…

साह्रै दुखद खबर : कुर्सीबाट ल’डेर गाउँपालिका अध्यक्षको मृ’त्यु !

दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ। शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको…

ओलीको मृ;त्यु हुने ठो’कुवा सहित पाँच वर्षे कार्यकालको सहमति गरेको खुलासा : प्रचण्ड

Sansarko khabar: ओलीको मृ;त्यु हुने ठो’कुवा सहित प्रचण्डले पाँच वर्षे कार्यकालको सहमति गरेको खुलासा उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको…

कति श’क्ति’शाली छ चीन ? सेकेन्ड मै ध्व*स्त पार्ने यस्ता छन् अत्या*धुनि’क ह’ति*यार (भिडियो हेर्नुहोस)

कति श’क्ति’शाली छ चीन ? सेकेन्ड मै ध्व*स्त पार्ने यस्ता छन् अत्या*धुनि’क ह’ति*यार (भिडियो हेर्नुहोस) याे समचार पनि पढ्नुहोस् मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फा’यर हा’इड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी…

नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, भ्रष्ट कम्युनिष्टसँग कांग्रेसले सत्ता सहकार्य गर्नु हुन्न : कमल थापा

Sansarko khabar: काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिष्ट नेतृत्वको सरकारलाई ‘असफल र भ्रष्ट’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो टितप्पणी…

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’