• Wed. Feb 1st, 2023

गायिका कल्पना दाहाल विवाह बन्धनमा बधिईन (तस्बिर सहित)

ByAdmin

Dec 2, 2022

काठमाडौं- चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गरेकी छिन् । अमेरिका निवाशी पुण्यप्रसाद आर्चाय संग आज बिवाह गरेकी हुन् । आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकी हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन । कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै गएपछि उनको चर्चाहरु चुलीदै गयको थियो।

उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन । पेप्परमा अदालती बिवाह गरेकि उनले नेपालि सस्कार अनुसार आज बिवाह गरेकी हुन् ।

लामो समय देखी फेसबुकमा चिना जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए । विवाहमा इन्द्रेणीका अविभावक कृष्ण कंडेल र टिका सानु लगाएत अन्य कलाकार हरु पनि विवाहको सुभकामना दिन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *