नेपालगञ्जमा २२ वर्षीय युवतीलाई राति ८ बजेबाट बिहान ५ बजेसम्म १९ जनाले गरे सामूहिक बलात्कार भएको छ काठमाडौं । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बलात्कार गरेको घटना बाहिर आएको छ ।पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998
जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।
त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए
पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडितले बताएकी छिन् ।
माधक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय