• Wed. Feb 1st, 2023

मलाई प्रधानमन्त्री बन्ने अफर हरेक दिन आएको आयै छ, म कसरि नाइँ भन्न सक्छु- प्रचण्ड

ByAdmin

Sep 27, 2022

रहेका प्रचण्डले प्रेस सेन्टर चितवनले वडा दशैं लगायतका चाडपर्वमा सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले अहिले पनि आफुलाई प्रधानमन्त्रीको अफर आईरहेको भन्दै आफुले कुर्सीमा भन्दा देशको विकास र पक्षमा कमिटमेन्ट गरेको बताएका हुन् :

https://www.videosprofitnetwork.com/watch.xml?key=ba504888e63c395f7819eae7bcc5d998

‘मैले चाहेको भए ०७४ को चुनावमा मलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर थियो, त्यसपछि पनि थियो, अहिले पनि त्यस्तो अफर छ, प्रचण्डले भने, तर मलाई मेरो लािग संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक स्थीरता र आर्थिक समृद्धि र विकासको लागि समर्पित गर्ने मेरो कमिटमेन्ट हो ।

अन्यथा जनताले फैसला दिन्छ भनेपनि शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइराला ले हस्ताक्षर गदैगर्दा जनताको कुनै पनि फैसला मान्य हुनेछ भनेर हामी संविधानसभामा सहभागी भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *