रहेका प्रचण्डले प्रेस सेन्टर चितवनले वडा दशैं लगायतका चाडपर्वमा सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले अहिले पनि आफुलाई प्रधानमन्त्रीको अफर आईरहेको भन्दै आफुले कुर्सीमा भन्दा देशको विकास र पक्षमा कमिटमेन्ट गरेको बताएका हुन् :
‘मैले चाहेको भए ०७४ को चुनावमा मलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर थियो, त्यसपछि पनि थियो, अहिले पनि त्यस्तो अफर छ, प्रचण्डले भने, तर मलाई मेरो लािग संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक स्थीरता र आर्थिक समृद्धि र विकासको लागि समर्पित गर्ने मेरो कमिटमेन्ट हो ।

अन्यथा जनताले फैसला दिन्छ भनेपनि शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइराला ले हस्ताक्षर गदैगर्दा जनताको कुनै पनि फैसला मान्य हुनेछ भनेर हामी संविधानसभामा सहभागी भएको हो ।’