काठमाडौं । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९
स्थित भेडुवाथानमा दु’र्घटनामा परेको हो । घा’इते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धाभट्टराई, मनिषा राजवंशी,निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।
घा’इते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । गुगलबाट साभार फाइल तस्बिर मात्रबाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी प’ल्टिएको प्रहरीले बताएको छ नेकपा एमाले माधव नेपाल समूहले एमालेमै रहेर समानान्तर कमिटि बनाउने निर्णय गरेको छ । पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एकलौटी बैठकवाट अध्यक्ष र महासचिव वाहेक सबै पद खारेज गरेपछि नेपाल समुहले यस्तो निर्णय गरेको हो ।
शुक्रवार नै बानेश्वरमा भएको बैठकले नेपाल समुहले ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय लिएको छ