• Wed. Feb 1st, 2023

Month: October 2022

  • Home
  • एकीकृत समाजवादीको घोषणापत्र : एमाले र केपी ओलीकाे आलाेचना (पूर्णपाठ)

एकीकृत समाजवादीको घोषणापत्र : एमाले र केपी ओलीकाे आलाेचना (पूर्णपाठ)

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेकाे छ । साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले चुनावी…

चुनाव मुखैमा प्रचण्ड विरुद्ध प्रहरीमा किटानी जाहेरी।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल विरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरणले जाहेरी दिएका हुन्। आफ्ना पिता टिकाराज आरणलाई २०५७…

सन्दीपमाथि आज सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गराउने

काठमाण्डौं । बलात्कार आरोपमा हिरासतमा रहेका पूर्व राष्ट्रिय क्रिकेट कप्तान सन्दीप लामिछानेमाथि आज (सोमबार) अदालतमा मुद्दा दायर गरिने भएको छ । कार्तिक ४ गते नै नाबालिगमाथिको बलात्कार आरोपको अनुसन्धान सक्काएर…

दलहरू एक आपसमा भिड्नु भन्दा गणतन्त्र खारेज गरेर राजातन्त्र ल्याउनु उचित हुन्छ: प्रदिप ज्ञावली

दलहरू एक आपसमा भिड्नु भन्दा गणतन्त्र खारेज गरेर राजातन्त्र ल्याउनु उचित हुन्छ: प्रदिप ज्ञावलीनेकपा (एमाले)ले गणतन्त्रको खोस्टोको संज्ञा दिएका छन्।नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुश गर्न नसक्ने…

हार्दिक बधाई छ, एमाले केन्द्रिय नेता सहित दुई दर्जन भन्दा बढी एमाले नेता माओवादी प्रवेश, कमेन्ट गर्नुहोस सेयर गर्नुहोस।

केही समय पहिले पार्टी प्रवेश अभियान सञ्चान गर्न थालेकाे एमालेमा निर्वाचन नजिकिएसँगै पहिराे जान थालेकाे छ । माओवादीले पार्टी प्रवेश तथम घर फर्क अभियान शुरू गरेसँग एमाले छाडेर माओवादी प्रवेश…

४०७ नम्बर कोठामा एसी नचलेपछि सन्दिपले रातको १२ बजेर २५ मिनेटमा ३०५ नम्बर कोठामा फ्यानसँग जे गरे (पूरा घटनाक्रमसहित)

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेबाट आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी किशोरीले प्रहरी समक्षको बयानमा पनि सो कुरा दोहोर्याएकी छिन्। अनुसन्धान सकेर लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भएको…

गुल्मी-२: गोकर्ण भर्सेस रामकुमारी, कसले मार्ला बाजी ?

काठमाडौँ । युवामाझ लोकप्रिय छवि बनाएका नेतामध्ये पर्छन्, नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा ९एकीकृत समाजवादी०की सचिव रामकुमारी झाँक्री । गुल्मी-२: गोकर्ण भर्सेस रामकुमारी, कसले मार्ला बाजी ? काठमाडौँ…

प्रचण्ड बिना यो देशको भविष्य कल्पना पनि गर्न सक्दिन। माओवादी ले जिते देश स्वर्ग बन्छ सक्दो सेयर गर्नुहोस :घनश्याम भुसाल

नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा (माओवादी केन्‍द्र)का फौजले आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर फर्किने बताएका छन्। शनिबार रूपन्देहीस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो…

अन्ततः सन्दीप कुनै हालतमा नछुट्ने, प्रहरीले रातदिन खटेर भेटायो बलियो प्रमाण

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार ९भोलि० जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर…

मलाई एक पटक विश्वास गर्नुस : नेतृ झाँक्री

गुल्मी -२ मा बाम गठबन्धनकि साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेकी छन । आज इस्मा गाउँपालिका -४ कोटकोटरीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन…