• Tue. Dec 6th, 2022

Month: September 2022

  • Home
  • पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो !

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो !

काठमाडाैं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरू भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।…

देउवा फायर , बालेनलेको राजीनामा निकाल्दै ? आखिर किन।आफ्नो कमेन्ट गर्नुहोस!

बजेटबाट प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा भएको र दस वर्षमा कम्तीमा दस लाख युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय उपभोग दशक घोषणा भएको बताए । यो देशमा आज सबैभन्दा…

आखिर किन बोलाए दाङ गएका महरालाई प्रचण्डले बिहानै तुरुन्त आउनुस् भन्दै काठमाडौं !

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारिस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘दौड’ बाट बाहिरिए।…

एकैपटक एमाले त्यागेर १० हजार माओवादीमा प्रवेश !

संघ र प्रदेश निर्वाचन नजिक आउँदै गर्दा माओवादी प्रवेशको लहर चलेक्क छ । देशभर दैनिक हजारौंको संख्यामा माओवादी प्रवेश गरिरहेका छन ।चुनावक्क वेला राजनैतिक माहोल बनाउन प्रवेशको महत्त्वपूर्ण भुमिका हुने…

काठमाडौँमै प्रचण्डले गरे बालेनको भन्दा ठूूलो साहस !

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ उम्मेदवार ल्याउने तयारीमा लागेका छन । उनले केही दिन अघि आगामी संघ र प्रदेश सभा निर्वाचनमा काठमाण्डौ महानगरपालिकाका मेयर…

अर्का सांसदले गरे माओवादीमा प्रवेश, प्रचण्डलाई प्रवेश गराउन भ्याइनभ्याइ, माओवादीमा प्रवेशको ओइरो !

संविधानसभा सदस्य नरेन्द्र साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार राति प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई…

प्रचण्ड ले काठमाडौं मा गरे बालेन को भन्दा ठूलो साहास !

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ उम्मेदवार ल्याउने तयारीमा लागेका छन । उनले केही दिन अघि आगामी संघ र प्रदेश सभा निर्वाचनमा काठमाण्डौ महानगरपालिकाका मेयर…

यस्तो इतिहासको कथा बोकेको सुपा देउरालीको दर्शन गरी ॐ ले”ख्नुहोस, तपाईं‌को मनोकामना पूरा हुनेछ !

सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित…

जापानमा बैदेशिक रोजगारीको लागी नेपाली श्रमिकको माग आएको छ ।जापानमा नेपालि कामदारको माग, मासिक तलब १ लाख ६३ हजार

जापानमा नेपालि कामदारको माग, मासिक तलब १ लाख ६३ हजार जापानको उक्त कम्पनीमा नेपालीले तलब १ लाख ६३ हजार हुने खान बस्न फ्री हुने छ ।स म्पुर्ण जानकारीको लागी सिधै…

जापानमा नेपालि कामदारको माग, मासिक तलब १ लाख ६३ हजार

जापानको उक्त कम्पनीमा नेपालीले तलब १ लाख ६३ हजार हुने खान बस्न फ्री हुने छ । सम्पुर्ण जानकारीको लागी सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।इच्छुकले सिधै मेनपावर कम्पनी संग…

You missed

राजनीति बालेनले भिम रावललाई नांगेझार पारे, रावललाई कडा जावफ फर्काउदै लगाए यस्तो गम्भीर आरोप सडक संचार December 2, 2022 बालेनले भीम रावललाई भने- हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस) १६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौं,’ उनले लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’ एमाले नेता भिम रावलले बालेनको भेटप्रति देखाएको चासो जस्ताको तस्तै: नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं। काठमाडौं महानागरपालिकाका मेयर बालेन्द्र शाहले फर्काएको जवाफ हेर्नुहोस: अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ । नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो । अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ । संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ । यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् । प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ । निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’