के तपाई लाई पेट दुख्छ यदि एस्तो हो। भने जुका परेको पनि हुन सक्छ।
धेरै मानिसलाई अपचको समस्या हुन्छ। कहिलेकाहीँ धेरै उपाय गर्दा पनि अपचको समस्या दूर हुँदैन । कहिलेकाहीँ संक्रमणले त कहिलेकाहीँ हाम्रै जिवनशैली तथा खानपानका कारण अपचको समस्या सिर्जना भएको हुन्छ, जसलाई…
हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?
काठमाडौँ, कात्तिक २६ । कुनै पूजा आजा गर्दा भगवन गणेशजीलाई सम्झिने गरिन्छ । मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहरुमा…
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना 0 1.4k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button टोपराज शर्मा टोपराज शर्मा २०७९ असार १ गते १२:३५ १ असार,बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए । वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा. ढकालले बताए ।
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना १ असार,बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार…
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो ।…
२३ हजार ९२ परीक्षणमा १० हजार ७०३ मा कोरोना पुष्टि, ७६६ जना संक्रमणमुक्त
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २३ हजार ९२ परीक्षणमा १० हजार ७०३ मा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ परीक्षणमा ८ हजार…
सर्वसाधारणले किन्ने सिटामोल बजारमै छैन
काठमाडौँ — कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो । तर मूल्य वृद्धिका लागि…
नेपालमा पछिल्लो २४ घन्टामा हजारौं जनालाई संक्रमण पुष्टि, ३ जनाको मृत्यु
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा…
हटस्पट बन्दै काठमाडौं, संक्रमित नै ११ हजार भन्दा बढी, २ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोभिड संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५…
प्रधानमन्त्री देउवा आइसोलेसनमा
काठमाडौँ — सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार…
नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु !
कात्तिक ११ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा…